चेल्सी र लिभरपुल बराबरीमा रोकिए

लोकपथ
130
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलबीच भएको खेल बराबरीमा सकिएको छ । मंगलबार राति भएको खेलमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाढेका हुन् ।

बराबरीसँगै चेल्सीले २९ खेलमा ३९ अंक जोड्दै लिगको ११ औं स्थानमा रहेको छ । त्यस्तै, लिभरपुलले २८ खेलमा ४३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?