रोनाल्डोको दुई गोल, अल नसरको फराकिलो जित

लोकपथ
169
Shares

काठमाडौं । अल नसरले साउदी प्रो लिग फुटबलमा फराकिलो जित हात पारेको छ । मंगलबार राति भएको खेलमा नसरले अल अद्लाहलाई ५-० गोल अन्तरले हराएको हो ।

नसरको जितमा रोनाल्डो र टेलिस्काले दुई दुई गोल गरे । यमन याह्याले एक गोल गरे । जितसँगै नसरले २२ खेलमा ५२ अंक जोडेको छ । नसर लिगको दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?