१७ मङ्सिर २०७९, शनिवार

विवकेशिल साझा पाटीका नेताहरु नामै नसुनेको पार्टीमा प्रवेश

२०७४,कार्तिक,६,सोमवार १६:१०

0
Shares

काठमाडौं, ६ कार्तिक — विवेकशिल साझा पार्टीमा आवद्ध नेताहरु आज नामै नसुनिएका हाम्रो पार्टी नामक पार्टीमा प्रवेश गरेका छन् ।सोमबार रिपोर्र्टर्स क्लब नेपालमाविशेष पत्रकार सम्मेलन गरेर उत्त mविवेकशिल साझा पार्टीमा आवद्ध नेताहरु क्रमशःदिपकविक्रम विष्ट, मणिन्द्र घिमिरे, करमविर बस्नेत, गिताशर्मा, लक्ष्मणप्रसाद गुरुङ हाम्रो पार्टीमाप्रवेश गरेकाहुन् ।नवप्रवेशीहरुलाई हाम्रो पार्टीकाअध्यक्ष शेखर कार्कीले हातमिलाएर पार्टीमा स्वागत गरेकाथिए ।कार्यक्रममानवप्रवेशीहरु ीदपविक्रम विष्ठ र मणिन्द्र घिमिरले विवेकशिल साझा पार्टीले आफ्तो पद्धतिको उल्लंघन गर्दै पार्टीभित्रआन्तरिक प्रष्पिर्धा नगराई आफुखुशीउम्मेद्धवार चयन गरेकोले बाध्यभएर पार्टी छोडेर हाम्रो पार्टीमाप्रवेश गर्नु परेको स्पष्ट पारेकाथिए ।त्यस्तै कार्यक्रममाहाम्रो पार्टीका केन्द्रिय सदस्य महेश्वर आचार्यले पनिआफूहरुको पार्टी सबैको लागिखुल्लामञ्चभएको र सबैले संविधानको परिधिभित्र रहीआ–आफ्नो मुद्दा लिएर अघि बढ्ने सक्ने धारणा राखे ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार १६:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा

बाजुरा । बाजुराको प्रतिनिधिसभाको मतगणना छ । बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणना शुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व सञ्चारकर्मी रवी लामिछानेलाई सञ्चारकर्मी प्रेम बानियाले सुझाव दिएका छन् । हालै सम्पन्न

ताजा समाचार

‘नेपाल होटल अवार्ड’ आयोजना हुने
 २०७९,मङ्सिर,१७,शनिवार १०:५९
कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८