विवकेशिल साझा पाटीका नेताहरु नामै नसुनेको पार्टीमा प्रवेश

काठमाडौं, ६ कार्तिक — विवेकशिल साझा पार्टीमा आवद्ध नेताहरु आज नामै नसुनिएका हाम्रो पार्टी नामक पार्टीमा प्रवेश गरेका छन् ।सोमबार रिपोर्र्टर्स क्लब नेपालमाविशेष पत्रकार सम्मेलन गरेर उत्त mविवेकशिल साझा पार्टीमा आवद्ध नेताहरु क्रमशःदिपकविक्रम विष्ट, मणिन्द्र घिमिरे, करमविर बस्नेत, गिताशर्मा, लक्ष्मणप्रसाद गुरुङ हाम्रो पार्टीमाप्रवेश गरेकाहुन् ।नवप्रवेशीहरुलाई हाम्रो पार्टीकाअध्यक्ष शेखर कार्कीले हातमिलाएर पार्टीमा स्वागत गरेकाथिए ।कार्यक्रममानवप्रवेशीहरु ीदपविक्रम विष्ठ र मणिन्द्र घिमिरले विवेकशिल साझा पार्टीले आफ्तो पद्धतिको उल्लंघन गर्दै पार्टीभित्रआन्तरिक प्रष्पिर्धा नगराई आफुखुशीउम्मेद्धवार चयन गरेकोले बाध्यभएर पार्टी छोडेर हाम्रो पार्टीमाप्रवेश गर्नु परेको स्पष्ट पारेकाथिए ।त्यस्तै कार्यक्रममाहाम्रो पार्टीका केन्द्रिय सदस्य महेश्वर आचार्यले पनिआफूहरुको पार्टी सबैको लागिखुल्लामञ्चभएको र सबैले संविधानको परिधिभित्र रहीआ–आफ्नो मुद्दा लिएर अघि बढ्ने सक्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?