सदनमा मोबाइल स्वीच अफ गर्न सांसदहरुलाई अध्यक्ष तिमिल्सिनाको आग्रह

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा मोबाइल स्वीच अफ गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसद मदन कुमारी शाह बोल्दै गर्दा कुनै एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले मोबाइल नचलाउन आग्रह गरेका थिए । ‘माननीय जी मोबाइल स्वीच अफ गर्नुस्’ अध्यक्ष तिमिल्सनाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?