मधेस प्रदेश सरकारबाट एमाले बाहिरिदैँ

लोकपथ
156
Shares

काठमाडौं । एमाले मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ । हाल मदेश प्रदेशको सरकारमा सहभागी एमालेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज राजीनामा दिने भएका हुन् ।

उनीहरुले दिउँसो १ बजे मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?