२६ श्रावण २०७९, बिहीवार

विवकेशिल साझा पाटीका नेताहरु नामै नसुनिएको पार्टीमा प्रवेश

२०७४,कार्तिक,६,सोमवार १६:१०

9
Shares

काठमाडौं, ६ कार्तिक — विवेकशिल साझा पार्टीमा आवद्ध नेताहरु आज नामै नसुनिएका ‘हाम्रो पार्टी ‘ नामक पार्टीमा प्रवेश गरेका छन् ।सोमबार रिपोर्र्टर्स क्लब नेपालमाविशेष पत्रकार सम्मेलन गरेर विवेकशिल साझा पार्टीमा आवद्ध नेताहरु क्रमशःदिपकविक्रम विष्ट, मणिन्द्र घिमिरे, करमविर बस्नेत, गिताशर्मा, लक्ष्मणप्रसाद गुरुङ हाम्रो पार्टीमाप्रवेश गरेकाहुन् ।नवप्रवेशीहरुलाई हाम्रो पार्टीकाअध्यक्ष शेखर कार्कीले हातमिलाएर पार्टीमा स्वागत गरेकाथिए ।कार्यक्रममानवप्रवेशीहरु ीदपविक्रम विष्ठ र मणिन्द्र घिमिरले विवेकशिल साझा पार्टीले आफ्तो पद्धतिको उल्लंघन गर्दै पार्टीभित्रआन्तरिक प्रष्पिर्धा नगराई आफुखुशीउम्मेद्धवार चयन गरेकोले बाध्यभएर पार्टी छोडेर हाम्रो पार्टीमाप्रवेश गर्नु परेको स्पष्ट पारेकाथिए ।त्यस्तै कार्यक्रममाहाम्रो पार्टीका केन्द्रिय सदस्य महेश्वर आचार्यले पनिआफूहरुको पार्टी सबैको लागिखुल्लामञ्चभएको र सबैले संविधानको परिधिभित्र रहीआ–आफ्नो मुद्दा लिएर अघि बढ्ने सक्ने धारणा राखे ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार १६:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले स्थायी, पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्री सचिवालय बैठकले

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय बसेको बैठकले ठोस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगिकृत सम्बन्धी व्यवस्था राष्ट्रपहित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा नेपाल

ताजा समाचार