काठमाडौं । मेटमणि चौधरी नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकपछि अध्यक्ष माधव कुमार नेपालले सांसद चौधरीलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।
एकीकृत समाजवादीबाट यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सांसद प्रकाश ज्वाला थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया