तनहुँ–१ मा सवेन्द्रले गरे उम्मेदवारी दर्ता

लोकपथ
84
Shares

तनहुँ । १० वैशाखमा हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा एमालेबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

केहीबेरअघि खनालले मुख्य निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि मंसिरको निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ मा एमालेबाट उम्मेदवार बनेका खनाल पराजित भएका थिए ।

त्यस्तै सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराइसकेका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?