कांग्रेस पार्टी कार्यालयमा आज पनि नेविसंघकाे रिले अनशन (तस्बिरहरु)

लोकपथ
884
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघका असन्तुष्ट पक्षले आज पनि रिले अनशनलाई निरन्तरता दिएको छ ।

नेविसंघको असन्तुष्ट पक्षले शनिबारबाट रिले अनसन शुरु गरेको हो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको वैधानिकतामाथि प्रश्न उठाउँदै उनको राजीनामा समेत माग गरेका छन् । त्यस्तै शेर्पाले विभिन्न कलेजमा इकाइ अध्यक्ष खारेजको माग राखेका छन् । भने नेविसंघको १२औँ महाधिवेशनको सुनिश्चितता गर्नुपर्ने असन्तुष्ट पक्षको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?