उपनिर्वाचनका लागि राप्रपाले टुङ्गायो उम्मेदवार

लोकपथ
126
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उप निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । आइतबार पार्टीको संसदीय समितिको बैठकले उमेदवार टुंगो लगाएको हो ।

राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

चितवन–२, बारा–२ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?