प्रतिनिधिसभा बैठक बस्दै : यस्ता छन् कार्यसूची

लोकपथ
21
Shares

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आज बस्न बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदनु पेस गर्ने कार्यसूची रहेको छ ।

यसैगरी प्रतिनिधिसभा नियमावली माथी दफाबार छलफल गर्ने र पारित गर्ने कार्यसुची पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?