रेशम चौधरी सिंहदरबार तर्फ

काठमाडौं । कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद रेशम चौधरी शपथ ग्रहणका लागि सिंहदरबार लगिदै छन् ।  

बिहीवार दिउँदो ३ बजे सभामुख कृष्णबहादुर महराको निजी सचिवालयमा सांसद चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाउन डिल्लीबजार कारागारबाट सिंहदरबार तर्फ लगिन लगिदै हो ।  

शपथपछि सांसल चौधरीलाई पुनः डिल्लीबजार कारागार लगिने भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?