उप निर्वाचनमा उम्मेदवार छान्न एमालेले बोलायो सचिवालय बैठक

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । तीन निर्वाचन क्षेत्रमा हुने उप निर्वाचनमा उम्मेदवार छान्न एमालेले सचिवालय बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेण्डा रहेको छ ।

बैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?