नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

लोकपथ
208
Shares

काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

केहीबेरअघि शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

No description available.

शपथग्रहण समारोहमा राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिती रहेको थियो ।

नवनियुक्त मन्त्रीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?