काठमाडौं । नेपाली कांग्रेसको गगन–शेखर समूहले आफूहरुको सम्मानजनक सहभागिता नभए सरकारमा नजाने अडान राखेको छ ।
आज बिहान महामन्त्री गगन थापा, नेता शेखर कोइराला लगायत नेताहरुको सो निष्कर्ष निकालेको हो ।
आज विस्तार हुन लागेका मन्त्रिपरिषद् विस्तारमा ८ मन्त्रालयसहित कांग्रेस सरकारमा सहभागि हुँदैछ । उक्त समूहलाई २ मन्त्रालय जिम्मेवारी दिने तयारी सभापति शेरबहादुर देउवाको भए पनि थप मन्त्रालय चाहिने उक्त समूहको अडान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया