यस्तो छ आजको विनिमयदर

लोकपथ
143
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै राष्ट्र बैंकको तथ्यांक अनुसार कतारी रियल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९६ रुपैयाँ १३ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?