प्रधानमन्त्री प्रचण्ड शीतलनिवासमा

लोकपथ
126
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास पुगेका छन् ।

केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।

आजै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार र शपथको तयारी गरेका छन् । सो विषयमा जानकारी दिन उनी राष्ट्रपति कार्यालय पुगेका हुन् । अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?