भारतीय प्रधानमन्त्री मोदीले भेटे ओस्कार विजेता निर्माता र निर्देशक

लोकपथ
156
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओस्कार विजेता फिल्म ‘द एलिफन्ट व्हिस्पर्स’का निर्माता र निर्देशक गुनीत मोंगा र कार्तिकेय गोन्साल्विसलाई भेटेका छन्। प्रधानमन्त्री मोदीले ट्विट गर्दै उनीहरुसँग भेटको तस्बिर पनि शेयर गरेका छन् ।

उनले लेखेका छन्, ‘फिल्म ‘द एलिफ्यान्ट ह्वीस्पर्स’को सिनेमैटिक चमक र सफलताले विश्वभरको ध्यानाकर्षण र प्रशंसा गरेको छ । आज यससँग जोडिएको अद्भुत टोलीलाई भेट्ने अवसर प्राप्त भयो। उनीहरुले विश्वभर भारतलाई गौरवान्वित गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?