१४ जेष्ठ २०८०, आईतवार

मन्त्री छान्ने जिम्मा सभापति देउवालाई

२०७९,चैत्र,१६,बिहीवार १२:४२

180
Shares

काठमाडौं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको जिम्मेवारी सभापति देउवालाई दिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

पार्टीका शीर्ष नेताहरुसँग आपसी छलफल गरेर सभापति देउवाले निर्णय गर्ने उनले बताए ।

उनका अनुसार कांग्रेसको भागमा परेको ८ वटै मन्त्रीको नाम पठाउने वा नपठाउनेबारे प्रधानमन्त्रीले निर्णय गर्नेछन् ।

आजको बैठकमा १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवार समेत कांग्रेसले टुंग्याएको छ । जसअनुसार चितवन क्षेत्र नं २ मा जितनारायण श्रेष्ठ र तनहुँ क्षेत्र नं १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,१६,बिहीवार १२:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११