कांग्रेसको कार्यसम्पादन समितिको बैठक शुरु

लोकपथ
143
Shares

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक शुरु भएको छ ।

केहीबेरअघि पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि बैठक शुरु भएको हो ।

बैठकमा सरकारमा जानेहरुको नामबारे थप छलफल गर्ने र १० वैशाखमा हुने उपनिर्वाचनको उम्मेदवारबारे छलफल हुने बताइएको छ ।

यसअघि नै कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागि हुने तयारी गरेको छ ।

आजै बैठकपछि पदाधिकारी बैठक बसी थप छलफल गर्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?