काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक चैत १९ गते आइतबार बस्ने भएको छ ।
सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गर्दै अर्को बैठक आइतबार बस्ने जानकारी गराएका हुन् ।
बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया