२६ जेष्ठ २०८०, शुक्रवार

नेपालको एकदिवसीय वरीयता यथावत

२०७९,चैत्र,१५,बुधबार १५:२०

234
Shares

काठमाडौं । नेपाल एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाल १५ औं स्थानमा कायमै रहेको छ ।

गत साता भएको वरीयतामा ओमानलाई पछि पार्दै नेपाल १५ औं स्थानमा उक्लिएको थियो । नेपाल भन्दा पछाडी ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् ।

अष्ट्रेलिया वरीयताको शीर्ष स्थानमा रहेको छ भने भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।

प्रकाशित मिति: २०७९,चैत्र,१५,बुधबार १५:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

त्रिवेणी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीका लागि आज नेपालले स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ । दक्षिण अफ्रीकाको भ्रमणमा रहेको

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने

काठमाडौं । करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल

ताजा समाचार