२६ जेष्ठ २०८०, शुक्रवार

प्रियंका चोपडालाई यी कारणले गर्नुपरेको थियो बलिउड छोडेर हलिउडको यात्रा

२०७९,चैत्र,१५,बुधबार १३:४८

207
Shares

काठमाडौं । बलिउड एवम हलिउड नायीका प्रियंका चोपडा आफ्नो अभिव्यक्तीका कारण हाल निकै चर्चामा रहेकी छिन् । उनले आफू बलिउड छोडेर हलिउड गएको विषयलाई लिएर दिएकी बयानले उनलाई चर्चामा तानेको हो ।

प्रियंकाले बलिउडमा फोहोरी राजनीति भएको खुलासा गरेकी थिइन् । सोही फोहोरी राजनीतिको सिकार आफु भएको पनि उनले बताएकी थिइन् ।

हालैको एक अन्तर्वार्तामा प्रियंका चोपडाले बलिउडमा आफ्नो करियर छोडेर हलिउडतिर लाग्ने कुरा खुलेर बताइन् । उनले बलिउडमा आफूले चाहेको काम नपाएको र राजनीतिबाट दिक्क भएको खुलासा गरेकी छन् ।

अभिनेत्रीको यो खुलासापछि उनको समर्थनमा धेरै सेलेब्स आएका छन् । एकातिर कंगना रनौतले सामाजिक सञ्जालमा प्रियंकाको भनाइको समर्थन गरेकी छिन् । यसैबीच,प्रियंकाकी कजिन मीरा चोपडाले पनि उनलाई साथ दिएकी छिन् । मीरा चोपडाले प्रियंकाको भनाइलाई ट्वीटमार्फत समर्थन गरेकी हुन् ।

प्रियंका चोपडाले सन् २०१५ मा टिभी शृंखला क्वान्टिकोबाट हलिउडमा डेब्यु गरेकी थिइन्, जुन निकै हिट भयो। त्यसपछि उनी म्युजिक भिडियोमा देखिइन् । त्यसपछि उनले चलचित्रमा अभिनय गरिन् । यसैबीच, अब प्रियंका ‘लभ अगेन’ र ‘सिटाडेल’मा देखिँदैछिन् ।

प्रकाशित मिति: २०७९,चैत्र,१५,बुधबार १३:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन्

काठमाडौं । हाल भारतीय चलचित्र ‘आदिपुरुष’ रिलिजको तयारीमा रहेको छ । भूषण कुमारद्वारा निर्मित र ओम राउत निर्देशित ‘आदिपुरुष’ चलचित्रले

काठमाडौं । आगामी शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो आयोजना गरिएको छ । काठमाडौंको

काठमाडौं । दक्षिण भारतीय अभिनेता कोल्लम सुधीको कार दुर्घटनामा निधन भएको छ । सोमबार बिहान कार दुर्घटना हुँदा चर्चित सिने

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३