१३ जेष्ठ २०८०, शनिवार

मन्त्रिपरिषद् विस्तारमा गठबन्धनलाई सकस : ३ बजेसम्मका लागि बैठक स्थगित

२०७९,चैत्र,१५,बुधबार १२:०८

108
Shares

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा टुंग्याउने तयारी रहेको थियो । तर आज पनि दलहरुबीच सहमति हुन नसक्दा बैठक स्थगित गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

यसअघि मंगलबार पनि गठबन्धनको बैठक बसेको थियो । तर बैठकमा दलहरुले आ–आफ्नो अडान नछाडेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

बैठक आजै दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

प्रकाशित मिति: २०७९,चैत्र,१५,बुधबार १२:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११