१३ जेष्ठ २०८०, शनिवार

१६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको रेल गाईसँग ठोक्किएपछि

२०७९,चैत्र,१५,बुधबार ११:५१

45
Shares

काठमाडौं । आगरा क्यान्ट स्टेसनबाट १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको वन्दे भारत एक्सप्रेस रेल गाईसँग ठोक्किएको छ ।

जसका कारण रेलको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनामा कुनै पनि मानविय क्षती भने नभएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गाईसँग ठोक्किएपछि वन्दे भारत एक्सप्रेस निर्धारित समय भन्दा २ घण्टा ढिलो नयाँ दिल्ली पुगेको छ । भोपालको रानी कमलापति स्टेशनबाट रेल बिहान ४ बजे आगरा क्यान्ट पुगेको रेलवे वाणिज्य प्रबन्धक प्रशस्ती श्रीवास्तवले बताए। यहाँबाट दिउँसो ३ः०५ बजे ट्रेन नयाँ दिल्लीका लागि प्रस्थान गरेको थियो । ट्रेन मथुरा जंक्शनबाट ३:४० मा छुटेको थियो ।

रेलमा चढेको टोलीले गाईको अवशेष निकालेर रेलको मर्मत गरेको थियो । आधा घण्टामा मर्मतसम्भार गरेपछि रेल अगाडी बढेको थियो ।

प्रकाशित मिति: २०७९,चैत्र,१५,बुधबार ११:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई

टोकियो । जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय जेठा छोरा मसानोरी आओकीलाई दुई प्रहरी अधिकारी सहित

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११