१३ जेष्ठ २०८०, शनिवार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०७९,चैत्र,१५,बुधबार ११:१३

63
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बुधबार नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ ।

मंगलबार छापावाला सुनको मूल्य १ लाख ८ हजार रहेको थियो भने आज १ लाख ८ हजार ५ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य १ लाख ८ हजार रहेको छ ।

आज चाँदीको मूल्य १ हजार ३ सय ६५ कायम भइ कारोबार भइरहेको छ । यसअघि बुधबार १ हजार ३ सय ५५ रहेको थियो ।

प्रकाशित मिति: २०७९,चैत्र,१५,बुधबार ११:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले निःशुल्क सेयर परामर्श एवं वित्तिय योजना तालिम शुरु गरेको छ । शुक्रवारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै

काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दे छ । बजेट घोषणा हुनुअघि सरकारले

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११