मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित

लोकपथ
377
Shares

काठमाडौं । अर्जेन्टिनाले शानदार जित हात पारेको छ । बुधबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७-० गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनाका लागि लियोनल मेस्सीले ह्याट्रिक गोल गरे । ह्याट्रिक गरेसँगै मेस्सीले अर्जेन्टिनाका लागि १०० गोल समेत पूरा गरे ।

त्यस्तै, निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डी मारिया र गोन्जालो मोन्टिलले एक एक गोल गरे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?