बालुवाटारमा किन जुटेन सहमति ?

लोकपथ
221
Shares

काठमाडौं । दलहरुको आ–आफ्नै दाबीको कारण गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ ।

बैठकमा नेपाली कांग्रेसले ९ सिट दाबी गरेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी र जसपाले ३÷३ सिट दाबी गरेका छन्, भने लोसपाले २÷२ सिट दाबी गरेको कारण बैठक निष्कर्षविहीन बनेको एक नेताले जानकारी दिए ।

बैठक निष्कर्षविहीन भएसँगै भोलिका लागि पुनः बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भोलि ९ बजेका लागि बोलाइएको छ ।

कांग्रेसले ९, जसपा , नेकपा एसले ३/३ तथा लोसपाले २ मन्त्रालयको दाबी गरेको छ । प्रमले कोअर्डिनेट गरेर भोलि बिहान बैठक बस्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?