सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन

लोकपथ
98
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ ।

मंगलबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषय टुंगोमा पुग्ने बताइएको थियो । तर बैठक निष्कर्षविहिन बनेपछि भोलिका लागि पुनः बोलाइएको छ ।

बैठक भोलि बिहान ९ बजे बस्ने बालुवाटार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?