काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेका छन् ।
बुधवार बिहान शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएलगत्तै सर्वोच्च अदालत पुगेका जबराले कार्यभार सम्हालेका हुन् ।
सर्वोच्च अदालत पुगेका प्रधानन्यायाधीश जबरालाई न्यायाधीश र कर्मचारीहरुले स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया