नेपाली कांग्रेस गर्यो किसान महासंघको केन्द्रीय तदर्थ समितिमा १७ जनामा मनोनित (सूचीसहित)

लोकपथ
357
Shares

काठमाडौं । नेपाली कांग्रेसले नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७ जना सदस्यहरुलाई मनोनित गरेको छ ।

गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित कार्यसमितिमा मंगलबार १७ जना सदस्य मनोनित गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

जसमा आदर्श विक्रम कार्की (काठमाडौं), महेन्द्रभक्त अधिकारी (नवलपुर), प्रभात आले (तनहुँ), नम्रता बराल (कास्की) लगायत रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?