१३ जेष्ठ २०८०, शनिवार

यस्तो छ नयाँ पदीय मर्यादाक्रम (सूचीसहित)

२०७९,चैत्र,१३,सोमवार १६:०८

441
Shares

काठमाडौं ।संघीय संसद अन्तर्गत राष्ट्रिय सभाबाट राष्ट्रिय मर्यादाक्रम सम्बन्धी विद्येयक स्वीकृत भएको छ ।

गत चैत ३ गते राष्ट्रिय सभामा दर्ता भएको विधेयक आइतबार स्वीकृत भएको थियो ।

सो विधेयक स्वीकृत भएसँगै नयाँ मर्यादाक्रम लागू भएको छ ।

जसअनुसार नेपालको पदीय मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोँमा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभा अध्यक्ष र पाचौँमा प्रधानन्यायाधीश रहेका छन् ।

त्यस्तै छैटौँ नम्बरमा पूर्व उपराष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्को पूर्व अध्यक्ष, संविधानसभाको अध्यक्ष, प्रतिनिधि सभाको पूर्व सभामुख, राष्ट्रिय सभाको पूर्व अध्यक्ष, व्यवस्थापिका संसदको पूर्व सभामुख, पूर्व प्रधानन्यायाधीश रहेका छन् ।

त्यस्तै मर्यादाक्रमको २२औँ नम्बरमा नेपाल सरकारको शाखा अधिकृत एवं राजपत्राकिंत तृतीय श्रेणी वा सो सरहको अधिकृत, सहसेनानी, विश्वविद्यालयका सहायक प्राध्यापक, उपसेनानी, प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत, प्रदेश सरकार वा स्थानीय तहले नियुक्त गरेको राजपत्रांकित तृतीय श्रेणी वा सो सरहको तहमा कार्यरत अधिकृत, माध्यामिक तह तृतीय श्रेणीको शिक्षक र सहायक सेनानी रहनेछन् ।

No description available.

No description available.

No description available.

 

प्रकाशित मिति: २०७९,चैत्र,१३,सोमवार १६:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११