११ मङ्सिर २०७९, आईतवार

राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेश

२०७४,कार्तिक,६,सोमवार १४:५७

0
Shares

काठमाडौँ, ६ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार मुलुकका नवनियुक्त आवासीय र गैरआवासीय राजदूतले आज आआफ्ना ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालका लागि नर्वेका नवनियुक्त आवासीय राजदूत ल्यासे बिजोर्न जोहान्नेस्सन, जर्मनीका रोलान्ड स्काफर, युरोपेली संघका भेरोनिका कोदी र न्युजिल्याण्डका गैरआवासीय राजदूत जोन्ना मेरी केम्प्कर्सले सो प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार १४:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दोलखाका विवादित १० वटा मतदान केन्द्रमा फेरि मतदान हुने भएको छ । मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना परिणाम अन्तिमतिर पुगेको छ । हालसम्म १ सय ५७ स्थानको परिणाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको जारी मतगणनामा १० लाख मत कटाएको छ । हालसम्म ८८ लाख ९४ हजार ४०

ईलाम । ईलाम क्षेत्र नं १ को समानुपातिकको मतगणना गर्दा प्रत्यक्षको मतपत्र भेटिएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सकिएर अन्तिम

ताजा समाचार

दोलखाका दस केन्द्रमा पुनः मतदान हुने
 २०७९,मङ्सिर,११,आईतवार १८:४०
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
 २०७९,मङ्सिर,११,आईतवार १६:५१