डा. शेखर कोइराला भन्छन्–‘जनतामा आशा र भरोसा जगाउन नसके लोकतन्त्र संरक्षण हुन सक्दैन’ (पूर्णपाठ)

लोकपथ
42
Shares
sf7df8f}F, !@ r}tM ;f+;b sf]O/fnf k|ltlglw;efsf] cfOtaf/ a;]sf] z”Go ;dosf] a}7sdf wf/0ff /fVb} ;f+;b z]v/ sf]O/fnf . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले जनतामा आशा र भरोसा जगाउन नसकेमा लोकतन्त्रको संरक्षण हुन नसक्ने बताएका छन् ।

आज बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै कोइरालाले देशमा राजनीतिलाई स्थिर नराखी समुन्नतीको यात्रा तय गर्न नसकिने बताए ।

‘मलाई लाग्दछ देशमा राजनीतिलाई स्थित नराखी समुन्नतीको यात्रा तय गर्न सकिँदैन ।’ उनले भने, ‘जनतामा आशा र भरोसा नजगाई लोकतन्त्रको संरक्षण गर्न सकिँदैन ।’

त्यस्तै सर्वाङ्गीण आर्थिक सुधारका कामहरु अघि बढाउनका लागि समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?