राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

लोकपथ
70
Shares
/fli6«o;efsf] a}7s /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf cfOtaf/ /fli6«o;efsf] a}7s z’? ug'{x’Fb} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारका नाममा रुलिङ गरेको छ ।

बैठकको शुरुमै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक शुरु हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रुलिङ गरेका हुन् ।

राष्ट्रियसभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएपछि बैठक आधा घण्टा ढिला गरी शुरु हुन पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?