१४ जेष्ठ २०८०, आईतवार

भोजपुरी अभिनेत्री आकांक्षा दुबे होटलमा झुण्डिएको अवस्थामा फेला

२०७९,चैत्र,१२,आईतवार १३:५४

468
Shares

काठमाडौं । भोजपुरी अभिनेत्री तथा मोडल आकांक्षा दुबे मृत अवस्थामा फेला परेकी छिन् । दुबेको शव सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ । आकांक्षा २५ वर्षकी थिइन् र छोटो समयमै उनले भोजपुरी उद्योगमा आफ्नो पहिचान बनाएकी थिइन् ।

उनलाई सम्मानित कलाकारमा गनिन्थ्यो । आकांक्षाले भोजपुरी सिनेमा, संगीत र चलचित्रमा पनि काम गरिसकेकी छिन् । उत्तर प्रदेश बाहेक भारतभर उनको राम्रो फ्यान फलोइङ छ ।

टिक–टकबाट गरेकी थिइन् करियर शुरु

आकांक्षा दुबेले आफ्नो करियर सोसल प्लेटफर्म टिक–टकबाट शुरु गरेकी थिइन् । टिक–टकमा आकांक्षाको प्रतिभालाई मानिसहरूले मन पराए र उनको फ्यान फलोइङ बढ्न थाल्यो र पछि, आकांक्षा भोजपुरी फिल्म उद्योगमा प्रवेश गरिन् र भोजपुरी गीत र फिल्महरूमा काम गरिन्। टिकटक बाहेक जनताले उनको फिल्म पनि निकै रुचाएका थिए ।

प्रकाशित मिति: २०७९,चैत्र,१२,आईतवार १३:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका

काठमाडौं । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नियमित रूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवलाई यस वर्षदेखि बहुभाषी, सहभागीमूलक र समावेशी बनाउने

काठमाडौं । सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९