१४ जेष्ठ २०८०, आईतवार

प्रेमिकालाई कुटपिट गरेपछि मार्वल स्टार जोनाथन पक्राउ

२०७९,चैत्र,१२,आईतवार १२:३१

153
Shares

काठमाडौं । मार्वल फिल्मका स्टार अभिनेता जोनाथन मेजर्स विवादमा तानिएका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । उनकी प्रेमिकाको घाँटी थिचेर कुटपिट गरेको आरोपमा शनिबार म्यानहट्टनबाट उनलाई पक्राउ गरिएको हो।

उनकी प्रेमिकाले प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनको प्रेमिकाका अनुसार जोनाथनले अर्को केटीलाई म्यासेज पठाएका थिए । यसपछि उनकी प्रेमिकाले उनको फोन चेक गर्ने निर्णय गरिन् । यस कारणले जोनाथन रिसाए र त्यसपछि उनीहरूबीच झगडा भयो ।

विवाद पछि कुटपिट

पीडितले प्रहरीमा उजुरी गरेकी छिन् कि ब्रुकलिनको बारबाट सँगै घर फर्किंदै गर्दा ट्याक्सीमा जोनाथनसँग उनको झगडा भएको थियो। जोनाथनले उनलाई कुटपिट गरे । महिलाको टाउको, घाँटी र कानको पछाडि चोट लागेको छ भने अनुहारमा पनि धेरै निशान छन् । त्यसपछि प्रहरीले पीडितलाई अस्पतालमा भर्ना गरेको थियो ।

प्रकाशित मिति: २०७९,चैत्र,१२,आईतवार १२:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका

काठमाडौं । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नियमित रूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवलाई यस वर्षदेखि बहुभाषी, सहभागीमूलक र समावेशी बनाउने

काठमाडौं । सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९