राष्ट्रपति पौडेल गोरखामा

लोकपथ
14
Shares
/fi6«klt kbsf pDd]bjf/ kf}8]n sf7df8f}F, @) kmfu’g M cf7bnLo u7aGwgsf tkm{af6 /fi6«klt kbsf pDd]bjf/ aGg’ePsf g]kfnL sf+u|];sf jl/i7 g]tf /fdrGb| kf}8]n /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu ;d;fdlos ljifodf s’/fsfgL ug{‘x’Fb} . tl:a/ M gjLg kf}8]n÷/f;;

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन् ।

बिहान १० बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत राष्ट्रपति पौडेल गोरखा पुगेका हुन् ।
राष्ट्रपति पौडेल गोरखा जाने भएसँगै त्यहाँको सुरक्षाव्यवस्थामा केही कडाइ गरिएको छ ।

करिब दुई घण्टा गोरखा रहने पौडेलले धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्ने बताइएको छ ।

गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछिको काठमाडौं बाहिरको यो पहिलो यात्रा हो ।

राष्ट्रपति पौडेल आजै काठमाडौं फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?