काठमाडौँ । राष्ट्रियसभाको बैठक आइतबार बस्दै छ । दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा सदस्य बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले आआफ्नो धारणा राख्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया