१३ जेष्ठ २०८०, शनिवार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै

२०७९,चैत्र,११,शनिवार १८:०३

117
Shares

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार भुटान र लाओस भिड्दै छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटान र लोआसबीचको खेल साँझ ६ बजे शुरु भएको हो ।

थ्री नेसन्समा भुटान पहिलो खेलमा जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेको छ । लाओसको भने यो दोस्रो खेल हो । पहिलो खेलमा लाओसलाई नेपालले २-० ले हराएको थियो ।

प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ ।

प्रकाशित मिति: २०७९,चैत्र,११,शनिवार १८:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

काठमाडौं । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित

गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११