१४ जेष्ठ २०८०, आईतवार

उत्तरपुस्तिकामा विद्यार्थीको जवाफ देखेर शिक्षकको रोकिएन हाँसो…

२०७९,चैत्र,११,शनिवार १७:४३

180
Shares

काठमाडौं । भारतीय यूपी बोर्डको माध्यमिक परीक्षा सकिएपछि हाल उत्तरपुस्तिका चेक गर्ने काम भइरहेको छ । एउटा उत्तरपुस्तिकामा एक विद्यार्थीले प्रश्नको उत्तर दिनुको सट्टा पास हुन अनुरोध लेखेकी छिन् ।

एक छात्राको उत्तरपुस्तिकामा लेखिएको थियो- ‘सर, हामीलाई जीवविज्ञानसँग सम्बन्धित केही थाहा छैन’ हाम्रो घर स्कूलबाट यति टाढा छ कि हामी दिनहुँ स्कूल जान पनि सक्दैनौं। घरमा खाना पकाउन ढिलो हुन्छ । हामी केटीहरूलाई कति काम गर्नुपर्ने हुन्छ हजुरलाई त थाहा नै छ । मलाई पास गराइदिनुहोस् ।’

शिक्षक प्रेमशंकरले उत्तरपुस्तिकामा यस्ता सन्देश लेखिएको भेटिएको बताए । कतिपय परीक्षार्थीले उत्तरपुस्तिकामा रुपैयाँ पनि राख्ने गरेका उनले सुनाए ।

प्रकाशित मिति: २०७९,चैत्र,११,शनिवार १७:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई

टोकियो । जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय जेठा छोरा मसानोरी आओकीलाई दुई प्रहरी अधिकारी सहित

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११