माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु

लोकपथ
130
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो । बैठकमा मन्त्रीपरिषद विस्तारका बारेमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?