कर्मचारी समायोजन अध्यादेश संसदबाट पारित

काठमाडौं । कर्मचारी समायोजन अध्यादेश २०७५ संसदबाट पारित भएको छ । 

संसदको मंगलबार बसेको बैठकले लामो समयदेखि चर्चाको विषय बन्दै आएको कर्मचारी समायोजन अध्यादेश पारित गरेको हो । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

अध्यादेशको विपक्षमा नेपाली कांग्रेस र सांसद प्रेम सुवालले मत दिएका दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?