काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ ।
केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको छ ।
आजको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ती गर्ने मुख्य कार्यसूची रहेको छ ।
हाल ५ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) प्रहरी निरीक्षक बन्ने दौडमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया