मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
त्यसका लागि शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको छ ।
यसअघि नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्यार विश्वासको मत लिन लागेका हुन् ।
यसअघि बिहीबार पनि सो तयारी गरेका जम्कट्टेलले कांग्रेस बैठकमा अनुपस्थित हुने भएपनि लिन पाएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया