१४ जेष्ठ २०८०, आईतवार

सुजल श्रेष्ठ र रंजित धिमाल अष्ट्रेलिया जाने

२०७९,चैत्र,९,बिहीवार १७:५३

288
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सुजल श्रेष्ठ र रंजित धिमाल अष्ट्रेलिया जाने भएका छन् । थ्री नेसन्स कप खेल्ने नेपाली टोलीमा नरहेका सुजल र रंजित बिहीबार राति अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् ।

दुबै जनाले लिग अन्तर्गत पाँचौं चरणसम्म खेलेका थिए । यस अघि सुनिल बल, विशाल राई सहित एक दर्जन बढी खेलाडी अष्ट्रेलिया गईसकेका छन् ।

प्रकाशित मिति: २०७९,चैत्र,९,बिहीवार १७:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

काठमाडौं । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित

गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११