१४ जेष्ठ २०८०, आईतवार

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटारमा बैठक

२०७९,चैत्र,९,बिहीवार १७:५१

63
Shares

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक बसेको छ ।

बैठकमा सहभागि हुन केही बेरअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास पुगेका छन् । देउवासँग उपसभापति पूर्णबहादुर खड्का पनि पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारका अनौपचारिक छलफल बोलाएका छन् ।

बैठकमा गठबन्धनमा आवद्ध अन्य दलका शीर्ष नेताहरु समेत जानेक्रम जारी रहेको छ ।

यसअघि बुधबार पनि शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकबाट कुनै पनि निष्कर्ष निस्किएको थिएन् ।

 

 

प्रकाशित मिति: २०७९,चैत्र,९,बिहीवार १७:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११