काठमाडौं । न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल गर्न सत्ता साझेदार दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुको छलफल जारी रहेको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाका दोस्रो तहका नेताहरू सहभागि रहेका छन् ।
जारी बैठकमा कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत, नेकपा एसका प्रमेश हमाल र जसपाका राजेन्द्र श्रेष्ठ सहभागी छन्।
यसअघि बुधबार साँझ सत्तारुढ दलका शीर्ष नेताहरुबीच मन्त्रालय भागबण्डाको विषयमा समेत छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया