२६ जेष्ठ २०८०, शुक्रवार

आगामी वर्ष बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कति दिन बिदा पाउँछन् ? (सूचीसहित)

२०७९,चैत्र,९,बिहीवार १४:४३

45
Shares

काठमाडौं । आगामी वर्ष बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले शनिबार बाहेक ४० दिन सार्वजनिक बिदा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८० सालमा बैंक तथा वित्तीय संस्थालाई दिने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो ।

सूची अनुसार सबैभन्दा बढी कात्तिकमा दशैंतिहार परेकाले ११ दिन बिदा परेको छ । यस्तै बैशाखमा तीन दिन बिदा छ । असार र साउनमा शनिबारबाहेक कुनै पनि सार्वजनिक बिदा परेको छैन ।

प्रकाशित मिति: २०७९,चैत्र,९,बिहीवार १४:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग सम्झौता गरेको छ । उक्त सम्झौता अन्र्तगत

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले यसअघिको जस्तो कनिका छरेको जस्तो पैसा छर्ने प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गर्न नसकेको

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफूले यसअघि ल्याएको बजेटले देशको समस्या समाधानउन्मुख रहेको दाबी

ताजा समाचार

व्यापार घाटा  १२ खर्ब चार अर्ब
 २०८०,जेष्ठ,२६,शुक्रवार १४:४८