२६ जेष्ठ २०८०, शुक्रवार

आज फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०७९,चैत्र,९,बिहीवार ११:३०

81
Shares

काठमाडौं । बुधबार गिरावट आएको सुनचाँदीको मूल्य आज वृद्धि भएको छ ।

बुधबार १ लाख ७ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार २ सयले वृद्धि भइ १ लाख ८ हजार ९ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तेजावी सुनको मूल्य १ लाख ८ हजार ४ सय कायम भएको छ ।

त्यस्तै आज प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ६० कायम भइ कारोबार भइरेको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ३५ रहेको थियो ।

प्रकाशित मिति: २०७९,चैत्र,९,बिहीवार ११:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि तय गरिएको संघीय संसद

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३